Overview of Prefab House Nepal
Introduction
Prefab House Nepal Pvt. Ltd. is a pioneering company dedicated to earthquake-resistant, affordable, and efficient housing solutions in Nepal. Established in 2015 (2072 BS), following the devastating 2015 earthquake, the company specializes in prefabricated construction technology to provide sustainable, durable, and cost-effective housing solutions for residential, commercial, and institutional purposes.
Our Vision & Mission
- Vision: To revolutionize the Nepali housing sector by promoting safe, eco-friendly, and affordable prefabricated homes.
- Mission: To provide high-quality, earthquake-resistant prefab homes that cater to Nepal’s diverse geography and climate while ensuring cost-effectiveness and fast construction.
Why Prefabricated Houses?
Nepal is one of the most earthquake-prone countries, making it crucial to adopt resilient housing solutions. Prefab houses offer:
✔ Earthquake resistance – Designed to withstand seismic shocks.
✔ Fast construction – Can be assembled in a few days to weeks.
✔ Cost-effectiveness – Affordable compared to traditional brick-and-mortar houses.
✔ Energy efficiency – Well-insulated for thermal and soundproofing benefits.
✔ Eco-friendliness – Reduced waste and use of sustainable materials.
Our Services
- Prefab Homes & Buildings: Custom-designed homes, schools, hospitals, and offices.
- Prefab Materials Supply: Steel structures, sandwich panels, rock wool insulation, glass wool, and XPS insulation.
- Turnkey Construction Solutions: From design to installation, we handle the entire process.
- Acoustic & Soundproofing Solutions: Studio designs, conference rooms, and noise insulation.
- Smart Home Integration: Automation and energy-efficient solutions.
Target Clients
✔ Homeowners looking for cost-effective and durable housing.
✔ Schools, colleges, and universities requiring modular classrooms.
✔ Hospitals and healthcare centers needing quick and scalable structures.
✔ Commercial establishments such as offices, warehouses, and retail stores.
✔ NGOs and government projects for mass housing solutions.
Future Plans
- Expansion into smart prefab homes with automation and IoT integration.
- Promotion of green prefab communities with solar power and rainwater harvesting.
- Development of disaster relief housing for emergency response.
For inquiries, contact Prefab House Nepal Pvt. Ltd. at:
📞 +977 9851187267
📧 prefabhousenepal@gmail.com
🌐 www.prefabhousenepal.com
प्रिफेब हाउस नेपाल प्रा.लि. एक परिचय
1. भूमिका
नेपाल भौगोलिक, जैविक, जातीय, भाषिक तथा साँस्कृतिक विविधताले सम्पन्न भूपरिवेष्ठित पहाडी भू-
बनौट भएको विश्वको चौथो भूकम्पीय जोखिमयुक्त भू-भागमा अवस्थित रहेको मुलुक हो। यस क्षेत्रमा
सदियौ देखि मानव सभ्यताको विकास हुँदै मानव बस्ती बस्ने क्रम चलेको भएतापनि सरकारको भवन
नीति सीमित शहरी क्षेत्रमा लागू गरिएको भनिए पनि प्रभावकारी कार्यान्वयको अभावमै बस्तीको बिकास र
विस्तार भएको विद्यमान अवस्थामा भूकम्पीय जोखिम ज्यादै रहेको देखिन्छ। नेपाल विगत देखि
वर्तमानसम्ममा आएका ठूला/ठूला भूकम्पीय पराकम्पनबाट मानवीय र भौतिक क्षतिको मारमा पर्दै रहेको
छ। भने गत २०७२ बैशाख १२ गतेको भूकम्प तथा सो पश्चात आएका पराकम्पहरुको क्षतिलाई मध्यनजर
गर्दा नेपालको ग्रमीण बस्ती तथा अब्यवस्थित शहरीकरणको कारणले मानवीय क्षति र जोखिम अत्यधिक
रहेको कुरामा दुईमत छैन।
विश्वमा विज्ञान र प्रविधिको विकासका क्रममा विविध प्रकारका प्रविधिहरुको विकास हुँदै सुरक्षित र
सामुहिक मानव बस्तीको विकास गर्नेक्रममा न्यून भूकम्पीय जोखिम र मानव जीवनको हताहती
न्यूनिकरण गर्न विविध प्रकारका निर्माण सामग्रीहरुको निर्माणमा बैज्ञानिक अनुसन्धानद्बारा तय भएका
निर्माण सामग्रीहरुको प्रयोग गरी भूकम्पीय क्षति न्यूनिकरणमा पहल कदमी लिँदै आएको विश्व
परिवेशलाई मध्यनजर गरी नेपालको भू-बनावट र जीवनशैलीलाई समेत आत्मासाथ गर्दै त्यस्ता निर्माण
सामग्रीहरुको प्रयोगद्बारा बस्ती विकास तथा घरहरुको निर्माण गर्नु आजको आवश्यक्ता रहेको छ।
2. प्रिफेब नेपालको परिचय
प्रिफेब हाउस नेपाल प्रा.लि.नामको कम्पनी प्रा.लि.द.नं.१३६६६१/०७१/०७२ मा मिति २०७२/०३/१६ कम्पनी
रजिष्ट्ररको कार्यालय त्रिपुरेश्वरमा कम्पनी ऐन, २०६३ अनुसार विधिवत रुपमा स्थापना भै नेपाली माटो सुहाउँदो
हुने भूकम्पीय जोखिम कम हुने सुरक्षित र भरपर्दो आवास गृह तथा भवन निर्माणमा त्यस्ता प्रकारका
निर्माण सामग्रीहरुको आयात तथा स्वेदशमै निर्माण गरी Geologist को परामर्श अनुसारको भू-भागमा
Architecture/Structure Engineer द्बारा तयार भएका खाका (Design) हरुको प्रयोग गरी तय भएको भू-भाग
तथा ढाँचा अनुसार आवास तथा घरहरुको निर्माणमा कृयाशील रहेको छ। संस्थापना भएको छोटो अवधिमा
नै विद्यालय भवन, क्याम्पस
3. उद्देश्य
1. भूकम्पिय दृष्टिकोणबाट अति संवेदनशीले नेपालको भू-बनौटलाई मध्यनजर गरी भूकम्पिय प्रतिरोधी
घरहरु निर्माण गर्न, त्यस्ता घरहरुलाई आवश्यक सामग्रीहरुको आयात, उत्पादन गरी उपभोक्तामाझ
सहज आपूर्ति गरी भूकम्प प्रतिरोधी घरहरु निर्माण गर्ने गराउँने।
2. भूकम्प प्रतिरोधी घरहरु निर्माण गरी सामुदायिक बस्तिहरु (Community Residence) को विकास गर्न
आवश्यक रुपमा भूमिको पहिचान गरी त्यस्ता भूमिमा उपभोक्ताको चाहना र आवश्यक्ता अनुसारका
घर र बस्तीहरुको योजना, नक्साङ्कन गरी भूकम्प प्रतिरोधी घरहरुको निर्माण गरी बस्ति विकास गर्ने
र कम्पनी स्वयंले समेत त्यस्तो भूमिको पहिचान गरी सामुदायिक बस्तिहरु स्थापनाका योजनाहरुको
निर्माण गरी उपभोक्ताको चाहना अनुसारको घर तथा बस्ती विकास निर्माण गर्ने गराउँने।
3. समुदायको चाहाना अनुसारको बस्ती विकास तथा कम्पनीले गर्ने Community Residence, Smart
Village को निर्माण गर्दा पर्यावरणमैत्री (Greenery Houses) घर तथा बस्तीहरुको विकास र निर्माण गर्ने
गराउँने।
4. नेपाली समाज तथा भूबनौटलाई मध्यनजर गरी आवश्यकता र मागका आधारमा विद्यालय/कलेज,
सामुदायिक भवन, स्वास्थ्य संस्था, कार्यलय भवनहरुमा भूकम्प प्रतिरोधी प्रविधि र निर्माण
सामग्रीहरुको प्रयोग गरी समाज सुहाउँदो र नेपालको पुरातात्विक महत्वको समेत ख्याल गरी त्यस्ता
भवनहरुको निर्माण गर्न आवश्यक प्रविधि, प्राविधिकहरु उपलब्ध गराउँने साथै आवश्यक पर्ने
सामग्रीहरुको आयाता तथा उत्पादन गरी आपूर्ति गर्ने गराउँने।
5. घर तथा बस्ति निर्माणका साथै पर्यावरणमैत्री समाज निर्माण गर्नका लागि खुला स्थानहरुको
आवश्यकता दर्शाई समुदायमा त्यस्ता खुला स्थानहरुमा उद्यानहरु निर्माण गरी बस्तीहरुमा सुन्दरता
ल्याउँन आवश्यकता अनुसार उद्यानहरुको निर्माण, बृक्षारोपण, बागबगैचाहरुको निर्माण गर्ने गराउँने
साथै आवश्यकता अनुसारका बोट विरुवाहरुको उत्पादन गरी वा आयात गरी आपूर्ति गर्ने गराउँने।
6. आवश्यक पर्ने स्थानमा सर्भे गरी सो पश्चात प्राप्तहुने सम्भाव्यता अध्ययन प्रतिवेदन (Feasibility Study
Report) को आधारमा आवश्यक लगानी जुटाई भूकम्प प्रतिरोधी आवास वा आवास आयोजना निर्माण गरी
उपभोक्ताहरुलाई हस्तान्तरण गर्ने साथै समुदायहरुलाई आवश्यक पर्ने योजनाहरुको निर्माण तथा
आवासहरुको निर्माण गरी भूकम्प प्रतिरोधी आवासहरुको निर्माण गर्ने गराउने।
7. आवसका साथै समुदायलाई Greenery Village को अवधारणा आनुसार कृषिमा आधुनिकिकरण गर्नका लागि
आवश्यक मेशिन औजार, जैविक खेतीका लागि आवश्यक मल, बिउ बिजनको आयात गरी आपूर्ति गर्ने र सो को लागि
आवश्क प्राविधिक सल्लाह उपलब्ध गर्ने गराउँने।
4. भूकम्प प्रतिरोधी घर (Prefab House) नै किन?
भूकम्प प्रतिरोधी घर किन आवश्यक छ भन्ने सन्दर्भमा आम समुदाय र वर्गमा सूचना पुर्याउँन राज्य
सफल नभएको अवस्थाको विद्यमानतालाई मध्यनजर गरी निर्माण गरिने घरहरु Prefab का सामग्रीद्बारा
तयार हुने भएकाले भूकम्प प्रतिरोधी छन भन्ने कुराको जानकारी तथा सचेतना अभिबृद्दि गरी सो को
उपलब्धताको बारेमा सूसुचित गराउनु नितान्त आवश्यकताको विषय पनि हो। आम उपभोक्तालाई सस्तो र
सर्वसुलभ मुल्यमा आधुनिक बसोबासको प्रबन्ध मिलाई परम्परागत निर्माण सामग्री भन्दा टिकाउँ र
गुणस्तरीय हुने कुराको जानकारी साहित परम्परागत अवधारणामा परिवर्तन गर्नु आजको आवश्यकता
रहेको हुँदा पूर्व तयारी सामग्रीहरुको जडानबाट निर्माण गरिने घर (Prefab House)हरु आधुनिक र आकर्षक हुने
तथा उपभोक्ताको लागत मुल्य समेत कम पर्ने हुँदा त्यस्ता पूर्व तयारी निर्माण सामग्रीहरु (फलामे ट्रस, आल्मुनियम
लगायतका) को जडानबाट संरचना तयारी गरी गाह्रो तथा कोठामा प्रयोग हुने सामग्री समेत हलुका तथा टिकाउँ प्रकारले
बनाईएका ब्ल्कहरुद्बारा निर्माण गरिने हुँदा निर्माणमा सहज छिटो र कामदारको मुल्यमा समेत कम पर्छ। परम्परागत आम
ग्रमीण बस्तीहरुलाई आधुनिक बस्तीमा रुपान्तरण गर्न सहज हुने भूकम्प तथा आगोबाट हुने क्षतिलाई न्यूनिकरण गर्न
सकिने हुँदा त्यस्ता (Prefab House) हरु नेपाली ग्रामीण बस्तीमा अति लाभदायी सिद्द हुने सक्ने तर्फ राज्यको समेत ध्यान
जान आवश्यक छ।
भूकम्प प्रतिरोधी घरहरुको निर्माण सामग्रीहरुद्बारा निर्माण गर्नु पूर्व भू-बिज्ञ (Geologist) द्बारा जमीनको जाँच पडताल
गरी ठीक रहेको स्थानको पहिचान सहित जमीनको प्रकृति र अवस्थालाई समेत ध्यानमा राखी निर्माण सामग्रीहरुको तय
गरी निर्माण गरिने घरहरु दीगो र भरपर्दो हुन्छन। यस अर्थ (Prefab House) नै किने भन्ने सन्दर्भमा देहायमा उल्लेखित
मुख्य फाईदाहरु रहेका छनः-
1. परम्परागत निर्माण प्रकृया र सामग्रीमा उपभोक्ताको लागत मुल्य र श्रम शक्तिमा हुने लगानीलाई कम गर्न।
2. आकर्षक डिजाईन र सहज उपभोग गर्न सकिने आवश्यकता अनुसार स्थान्तरण गर्न सकिने।
3. सामग्रीहरुको ग्यारेण्टी तथा गुणस्तरीय सामानहरुमा भएको लगानीले सर्भसुलभ रुपमा घर निर्माण गर्न सकिने।
4. भूकम्पीय जोखीम रहित, मानवीय क्षति न्यून, दीगो र भरपर्दो हुने।
5. ग्रामीण विद्युतिकरण नभएका स्थानमा सौर्य उर्जाको सामग्री जडानमा सहज हुने।
6. स्थानीय र परम्परागत सामग्रीको प्रयोगमा काठ तथा अन्य सामग्रीहरुको अधिक प्रयोगले स्रोतको दोहन अत्यधिक भै
स्रोतको अभावका साथै पर्यावरण विनाश हुने हुँदा त्यस्तो पर्यावरणीय ह्रासमा न्यूनिकरण गर्न सकिने।
7. उपभोक्ताको चाहाना र ईच्छा अनुसारको निर्माण गर्न सकिने।
8. आधुनिक बस्ती निर्माण गरी पर्या पर्यटनको विकासमा टेवा पुर्याउँन मद्दत पुर्याउँन।
5. लक्ष्य
नेपाल सरकारको भवन तथा संयुक्त आवास नीति, मापदण्ड तथा ऐन/नियमको अधिनमा रही सामुदायिक
तथा ब्यक्तिगत भवन, विद्यालय, कलेज र स्वास्थ्य संस्थाहरुका साथै भूकम्पीय क्षतिग्रस्त स्थानमा
भूकम्पीय क्षति न्यून हुने भवन तथा आवास गृहहरुको निर्माण गर्ने।
6. परियोजना पहिचान र सञ्चालन
भूकम्पीय जोखिम न्यूनिकरण गरी भवन तथा घरहरुको निर्माणमा नेपाल सरकारले तोकिदिएको स्थान वा
क्षेत्र तथा ब्यक्तिगत वा नीजि संघ संस्थाहरुले आव्हान वा अग्रह गरेको क्षेत्रमा प्रिफेवका सामग्रीहरुद्बारा
आवास तथा भवन निर्माण गर्न परियोजना स्थल पहिचान गरी Geologist द्बारा जाँचपडताल गरी आवास
तथा भवन निर्माणमा सही स्थान रहेको जानकारी प्राप्त पश्चात Architecture Engineer हरुले तय गरेको
ढाँचा अनुसार प्रिफेवका घरहरुको निर्माण परियोजना पहिचान गर्ने।
परियोजना पहिचान पश्चात सो स्थानमा हुने ढुवानी खर्च स्थानीय स्रोत साधनको उपलब्धता तथा
परियोजनादाताको इच्छाका आधारमा त्यस्तो स्थानको लागत मुल्य निर्धारण गरी सो निर्धारित मुल्यमा
परियोजना सञ्चालन गर्ने।
7. भवन तथा आवास गृहका ढाँचा (Design) तथा निर्माण सामग्रीहरुको छनौटः-
परियोजनादातालाई भूकम्प प्रतिरोधी (Prefab House) घरहरुको निर्माणमा प्रिफेव हाउस नेपाल प्रा.लि.द्बारा
विभिन्न प्रकारका भवन तथा आवासगृहहरुको Design उपलब्ध गराई सो को लागत मुल्यको पिहचान
गराई उपयुक्त ठहर भएका Design हरुमा लाग्ने निर्माण सामग्री तथा सो को मुल्य समेतको तय
गरिनेछ। (अनुसूचि- मा उल्लेख भए अनुसार)
8. भवन तथा आवास गृह निर्माण र हस्तान्तरणः-
प्रिफेव हाउसद्बारा पहिचान गरेका र आम उपभोक्ता वा संघ संस्था वा नेपाल सरकार लागयतले प्रदान
गरेको परियोजनालाई आपसी सहमतीद्बारा तय भएका डिजाईनका आधारमा प्रयोग हुने निर्माण
सामग्रीहरुको मुल्याङ्कनका आधारमा त्यस्ता सामग्रीहरुको प्रयोग गरी संरचना तयार गरी तोकिएको
अवधीभित्र घर आवस तथा भवनहरु निर्माण गरी हस्तान्तरण गरिनेछ।
हिजोको गल्ती आजको विपत्ति आजको पुन:गल्ती भोलिको महा विपत्ति
बि.स. २०७२ साल बैसाख १२ गते ११:५५ बजे ७.८ रेक्टर स्केल को भुकम्प नेपालको गोर्खा जिल्लाको बारपक केन्द्र बिन्दु भएर गएको उक्त शक्तिशाली भुकम्पले नेपालको अधिकांश भू-भागमा भएको हलचलबाट अत्याधुनिक मानवीय क्षति लगायत भौतिक संरचना ध्वस्त हुन पुग्यो र प्रकृतिक विपत्ति रास्ट्रमा आइलाग्यो . त्यस प्राकृतिक विपतिलाई राष्ट्रले सामना गर्नु पर्यो . मानिसहरू घरबार विहीन भए, पशुपन्छी मरे, सडक संजाल टुट्यो, मानिस भुकम्प पश्चात भोकभोकै खुल्ला आकाशमा जाडो, गर्मी, झरी, हुरी, बतासको सामना गर्दै बसे . राष्ट्रले विदेशी तथा स्वदेशी सहयोगी हातहरुलाई अपिल गर्यो . सहयोगी हातहरू विभिन्न तरिकाबाट आउन पानि थाले र जनमानसमा भय र त्रसित हुँदाहुँदै पानि राज्यले तत्काल उदार राहत र निर्माणका बहस गरि रहँदा पिडीत पक्षले उदार राहत पाउन नसकेको सरकारको आलोचना पानि तिब्र हुन थाल्यो . जनजीवन घरबारविहीन भयो, खानेपानी, खाध्यान्न र औसधी आपूर्ति गर्नु पर्ने र देशको संस्कृतिक संरचना र राष्ट्रिय सरकारी भवन लगायत जन मानसका घरहरू निर्माण गर्नु पर्ने नैतिक जिम्मेवारी सरकार सामु एकैपटक आइलाग्यो . रास्ट्रको यो प्राकृतिक विपत्तिलाई हामीले सामना गर्नु बाहेक अरू कुनै विकल्प रहेन . किनकि हामी भनिरहेका छौँ बाढी, पहिरो, भुकम्प जस्ता प्राकृतिक विपत्ति कुनै पनि बेला आउन सक्द छ र धनजनको क्षति हुन सक्छ तर हामीहरूले बुझ्न नसकेको प्राकृतिक विपत्तिबाट हुने क्षति न्यून गर्न सकिने उपायहरू प्रसस्त हुँदाहुँदै पनि बुझ्न सकेनौं . सयौं वर्ष अगाडीदेखि मानिसले नै जानेर वा नजानेर अथवा ध्यान नापुर्याएर गरेका गल्तीले अर्थात अदूरदर्शीताक कारणले नै मानिसले यस्तो विपत्तिको सामना गर्नु पर्यो . हामीले जनताको जीवनमा जिम्मेवारी पूर्वक गर्नु पर्ने काम न त हिजो नै गर्यौं न त आज नै गर्न अघि सर्यौं र सायद भोलि पानि गर्नछैनौं किनकि हामीलाई थाहा छ तर कसरि गर्ने भन्ने बारे बोध भइहेको छैन . हिजोको जानेर वा नजानेर गरेको गल्तीले आज हामी सबै पिडीत भएका हौँ . मैले यहाँ भन्न खोजेको विषय हिजो जजसले जेसुकै कारणले जे गल्ती गरे त्यसैको परिणाम नै हो यो विपत्तिबाट उत्पन्न भएको यो क्षति हो . हामीलाई थाहा छ प्राकृतिक विपत्ति कोही कसैले ल्याएको होइन तर प्राकृतिक विपत्तिले हुन गएको ठुलो धनजनको क्षति चाहिं हामीहरुकै गैरजिम्मेवार काम , लापरबाही कदम, अदूरदर्शीता र अपरिपक्वता भने चाहिँ निश्चित हो अनि समग्रमा भन्नुपर्दा बोध हुन नसक्नु नै मुख्य कारण हो . राष्ट्रलाई थाहा हुनुपर्छ सडक पुलपुलेसा, अस्पताल, सरकारी भवन, जनताहरुका घरहरू आदि इत्यादी भूकम्प प्रतिरोधात्मक छ कि छैन भनेर . हिजो जोजसले जसरि जे गल्ती गरे पानि अब त्यो गल्ती नदोहोरियोस, मानव जीवनको हितमा जिम्मेवारी वोध पुर्वक कार्य गर्न जरुरी छ . हामी समानता र स्वतन्त्रताको बहस गर्छौं, प्राकृतिक विपत्ति आउँदा त सबै बराबर र समान नै हुँदो रहेछ . जात, जाति, धर्म, लिङ्ग, वर्ण, पेसा, ठुला, साना, धनि, गरिब सबैले यो विपत्ति को सामन त गर्नु पर्दो रहेछ नि . प्राकृतिक विपत्तिले त यो सब छुट्याऊँदो रहेनछ, यसका लाई सबै समान हुँदारहेछन् र सबैले यसको सामना गर्नु पर्दो रहेछ . भनिन्छ नि कालो बादलमा सेतो चाँदीको घेरा हुन्छ . संसारका धेरै मुलुकहरु समस्या परेका कारणले नै सम्बृद्ध भएका छन् . मानिस उठ्न लडेको हुनुपर्छ पानि भनिने गरिन्छ अर्थात आपत विपतमा सकारात्मक सोचको बोध हुन सक्छ . समस्या समाधानको उपाय पानि हो ; समस्याले मानिसलाई रचनात्मक पानि बनाउँदछ . तसर्थ अब हिजोको गल्ती नदोहोरिन रास्ट्रको सबैभन्दा बढी जिम्मेवारी लिएका व्यक्तिबाट प्रतिबद्धता हुनुपर्छ र सबै तह र तप्काका पानि जनमानिसले पानि राष्ट्रलाई सहयोग गर्नुपर्दछ . देशका वि
ज
्ञ व्याक्तित्वको अत्याधिक मात्रामा राय र सरसल्लाह लिनुपर्दछ . यस प्राकृतिक विपत्तिबाट आधिकांश नेपाली जनमानस शारिरीक रूपमा पिडित भए भने उक्त समाचारले विश्वजगत मानसिक रूपमा पिडित भए त्यसपछि कुनैनकुनै रूपले सहयोग गर्न चाहन्छन तर पानि उक्त सहयोगको व्यवस्थापन गर्न नसक्नुका कारण भने चाहिँ पिडीत समक्ष ऊचित राहत र सहयोग पुग्न पर्ने जती पुग्न सकेको छैन . उद्धार र राहत पश्च्यात पिडीत समक्ष घरवास निर्माण गर्नु पर्ने काम पानि व्यवस्थापनको कमजोरीका कारण भुकम्प पिडीतले समस्या भोग्नु नपरोस् किनभने व्यवस्थापन गर्नु भनेकै एउटा रचनात्मक वैज्ञानिक पद्धति हो जुन धेरै भन्दा धेरै विज्ञहरूको सल्लाह र सुझावबाट सम्भव छ . नेपालमा जनताको समस्या बुझ्ने सुन्ने जिम्मेवारी पाएका व्यक्तित्वलाई लागि रहेको हुनसक्छ कि आफुले देखेको, सुनेको र बुझेको सबै सही हो; बाँकी अरू मानिसको सरसल्लाह, सुझाव, आलोचनालाई विरोध ठान्ने मनोवृती विकास भएको छ तसर्थ राष्ट्रिय विपत्तिका बेला सार्वजनिक रूपमा धेरै भन्दा धेरै विज्ञ सृजनात्मक व्यक्तित्व, युवा वर्गलाई एकीकृत गरी उचित सुझाव ग्रहण गरी नव निर्माणको उचित व्यवस्थापन गरी राष्ट्रिय र अन्तरास्ट्रिय सहयोगीदाताहरूको रकमलाई पूर्ण सदुप्रयोग गर्न सकेमा मात्र पिडीतले राहत पाउने छन . अहिले तत्काल उदार र राहत पछि गरिनु पर्ने मुख्य काम नव:निर्माण हो र त्यसमा पानि ग्रामीण भेगका जनताको आवास निर्माण अझ बढी आवस्यकता हो . उक्त आवास के, कसरी, कस्तो, कतिमा निर्माण गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिरहनु भन्दा राष्ट्रले नेपालीहरुसँग प्रस्ताव आवहान गर्ने या भूकम्प सुरक्षित घर के, कति, कसरी र कहिले निर्माण गर्न सकिन्छ भन्ने बारे जजससँग जस्तो सृजनात्मक सोच छ सोही अनुसार प्राविधिक आर्थिक प्रस्ताव सहित माडेल घरहरू प्रदर्शन गर्न तुरुन्तै लगाई विशेषज्ञको राय सल्लाहमा जाँचबुझ समेत गरी सबै सृजनात्मक नेपाली दाजुभाइ, युवा वर्गलाई नव निर्माणमा अग्रसर हुने वातावरण बनाई ग्रामीण जनताको रहन सहनमा कुनै असर नपर्ने गरि न्युनतम मुल्यमा अत्याधीक लाभ हुन सक्ने भुकम्प सुरक्षित घरहरू छिटो, सजिलो, आकर्षक र दीगो टिकाउ हुने घरहरू निर्माण गरिदिनुपर्छ जुन सम्भन पानि छ . धेरै घरहरू क्षति भएकाले रकम धेरै दिन चाहे पानि राष्ट्रले धान्न नसक्ने पानि हुन्छ अनि बोल्न सक्नेले पाउने नसक्नेले नपाउने पानि हुन सक्छ . फेरी यस्तो गल्ती नहोस् . विदेशी तथा स्वदेशी सहयोग रकमको कनिका छर्या जस्तो काम पानि नहोस् . यो राज्यका जिम्मेवार व्यक्तिबाट राहत दिन ध्यान दिनुपर्छ र यो कुरा शब्दमा होइन व्यवहारमा हुनुपर्छ . सबैको सहयोग उचित सदुपयोग मूल कुरा भए हो किनभने सदुपयोग भयो भने न्यून भन्दा न्युन रकमबाट अत्याधिक लाभ लिन सकिन्छ . यसका लागि सृजनात्मक नेपालीहरूको प्रस्तावहरू सार्वजनिक रूपमा छनौट गर्न जरुरी छ सबैको साथ, सहयोग एकीकृत रूपमा राष्ट्रले गर्नु पर्दछ र अस्थायि नाममा करोडौं खर्च गरेर पु:न आवास विहीन जनतामाथि अर्को खेलवाड कोही कसैबाट जानेर वा नजानेर नगरौं किनकि यस्तै हिजोका गल्तीले नै हामीलाई विपत्ति आईपरेको हो . तसर्थ राष्ट्रका जिम्मेवार व्यक्ति र योजनाकारमा यो हेक्का रहोस कि अब सबै विज्ञहरुलाई भुकम्प सुरक्षित घरको मोडल र निर्माण कार्यको प्राविधिक र आर्थिक प्रस्ताव आह्वान गरि उक्त घरहरूको मोडल विज्ञहरूबाट छनोट गरी निर्माण गराउनुपर्छ यस्ता घरहरू भुकम्प पिडीतका साथै सबै नेपालीका घर भूकम्प सुरक्षित हुनुपर्दछ किनकि भुकम्प भनेको भोलि पानि आउन सक्छ . यो भन्दा ठुलो क्षति व्यहोर्नु भन्दा क्षति हुन आघि सुरक्षित् हुने गरी प्रविधी युक्त घरहरू मानिसलाई स्व-स्फुर्त बनाउने नीति र जन चेतना जागाई देशको भौति
क संरचनाको निर्माण भुकम्प सुरक्षित बनाउन राष्ट्रको मुख्य दायित्व हुनेछ . जुन गल्ती हिजो सुधार्न सकिएन त्यो गल्ती आज अब सुधार्न म सबैलाई बिनम्र अनुरोध गर्दछु आजको गल्ती भोलिको महा विपत्ति नहोस् . अब भूकम्प पिडीतका लागि मात्र होइन, सबैका लागि सुरक्षित घरहरू बनाउन आवश्यक छ जुन सम्भव पानि छ . २०७२ साल वैशाख १२ गते आएको यो भुकम्पबाट नेपालका धेरै ग्रामीण भेगका घरहरू भत्किए र मानिसहरू घरवार विहीन पनि भए . भुकम्प सुरक्षित घरहरू बनाऊँनुपर्छ भन्ने सुझाव हिजो विज्ञहरूले दिएता पनि जनामानिसले त्यस विषयमा वास्ता नगर्नाले आज यस्तो कठिनाई भोग्नु परेको हो आज सम्पूर्ण नेपाली समाजले भुकम्प सुरक्षित बसोबासको आवश्यकता महशुश गरिरहेको सन्दर्भमा एकैपटक यति धेरै आवास बनाउन आर्थिक, प्रवधिक र अन्य विविध कारणले सम्भव हुन सक्ने घरहरूको मोडललाई प्राथमिकता दिन जरुरी छ किनभने सबैका लागि ३/४ लाखमा नै सुरक्षित र दीगो आवास चाहिएको छ . आकर्षक पनि र विज्ञहरूले समेत सुरक्षित महाशुस गर्ने घरका मोडलहरू सार्वजनिक रूपमा प्रदर्शन गर्न आवश्यक भएको छ . विज्ञहरूको सुझावमा सबैका लागि सुरक्षित घरहरू बनाउन जनचेतना गर्न तथा नीतिगत कार्य राज्यले खोज्न उन्मुख हुन जरुरी छ .
It looks like you are working on the Perspectives and Backgrounds page for Prefab House Nepal. Based on the content, this section could provide insights into the company’s mission, background, and vision. Here’s a structured way to present it clearly:
Perspectives and Backgrounds
Introduction
Nepal’s unique geography, cultural diversity, and seismic vulnerability highlight the urgent need for safe, sustainable housing solutions. Traditional construction methods often fail to address earthquake risks, leading to high casualties and property damage. Prefab House Nepal Pvt. Ltd. was founded to provide innovative, earthquake-resistant, and eco-friendly housing solutions tailored to Nepal’s landscape.
Company Overview
Established on 2072/03/16 under Company Registration No. 136661/071/072, Prefab House Nepal Pvt. Ltd. specializes in designing and constructing prefabricated buildings. We integrate geological assessments, architectural planning, and modern prefab technology to create earthquake-resistant structures suited for Nepal’s terrain.
Objectives
- Earthquake-Resistant Housing: Promote and construct prefab homes that reduce seismic risks.
- Community Development: Plan and build smart villages and community residences.
- Eco-Friendly Living: Implement green architecture by using sustainable materials and energy-efficient solutions.
- Institutional Support: Provide prefab solutions for schools, colleges, health institutions, and offices.
- Land Utilization & Aesthetic Development: Establish gardens, open spaces, and plantations to enhance community living.
- Feasibility-Based Expansion: Conduct geological and structural assessments before project execution.
- Smart Agriculture Integration: Promote modern farming techniques and provide necessary equipment.
Why Choose Prefab Houses?
- Cost-Effective: Reduced labor and material expenses.
- Customizable Designs: Flexible layouts tailored to user preferences.
- Rapid Construction: Faster than traditional building methods.
- Earthquake & Fire Resistant: Built with safety and durability in mind.
- Eco-Friendly & Sustainable: Uses lightweight, non-toxic materials that minimize environmental impact.
- Energy Efficient: Supports solar energy integration for off-grid solutions.
- Tourism & Development: Prefab structures enhance Nepal’s eco-tourism potential.
Vision for the Future
Prefab House Nepal envisions a future where safe, affordable, and sustainable housing is accessible to all. By merging technology with Nepal’s rich architectural heritage, we aim to reshape rural and urban landscapes into modern, disaster-resilient communities.